Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संसद पुनःस्थापना सम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्चसँग कानून व्यवसायीको आग्रह

काठमाडाैं। कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ। काठमाडौंमा साेमबार नेपाल बार एशोसिएशनको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौला लगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाईलाई प्राथमिकतामा राखेर निर्क्याेलमा पुर्‍याउन सर्वोच्चलाई सुझाव दिएका हुन्…