Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सुध्रिनसके कांग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः नेता केसी

काठमाडाैं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके पार्टीले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गर्नुभएकाे छ। उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लो-स्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभयो । कांग्रेस आफैं…