Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


निर्वाचनका लागि पूर्ण रूपमा हामी तयारीमा छौँ

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रिय सदस्यहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनीहरूले १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको प्रक्रिया धमाधम अघि बढाएको र छिट्टै केन्द्रिय स्तरमा अन्तिम टुंगो लगाइने जनाएका छन् । नेताहरूले निर्वाचन वातावरण भयरहित र निष्पक्ष नभएको तथा सरकारले…