Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रपति पौडेलको नाम कांग्रेसको मतदाता सूचीबाट हटाउन शीतल निवासको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति निर्वाचन जितिसकेपछि पार्टी राजनीतिबाट अलग भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम समावेश हुनु उपयुक्त नहुने भन्दै केन्द्रीय निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेका हुन्। भृकुटीमण्डपमा निर्वाचन समितिले टाँस गरेको…