काठमाडौं। निर्वाचन आयाेगले निर्वाचन आचारसंहिता पालना गराउन कुनै कसर बाँकी नराख्ने दावी गरेकाे छ। आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई समेत…