Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


लागुऔषध कारोबारी पक्राउ गर्न चार राउन्ड गोली प्रहार

नवलपरासी । नवलपरासी प्रहरीले लागुऔषध कारोबारी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा लोनियाको घरमा लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट सादा पोशाकका पुगेको प्रहरी टोलीमाथि जाइलागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो…