Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


तत्काल आफ्नो परमाणु सम्झौता गर्न इरानलाई राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमको बारेमा तत्काल सम्झौता गर्न कडा चेतावनी दिनुभएको छ । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उहाँले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको हो। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित…