Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छः मुख्यसचिव अर्याल

काठमाडाैं। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ। ३५ वर्षको सरकारी सेवापछि मंगलबार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित बिदाइ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो। उहाँले सरकारी सेवामा प्रशंसा भन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनुभयो । कुनै पनि…