Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

कामठमाडौं। चीनको थियानजिनमा भइरहेको एससीओ प्लस शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच आज भेटवार्ता भएको छ। दुबै देशका प्रतिनिधिमण्डलसहित भएको उक्त भेटमा आपसी सम्बन्धका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले…