Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


काठमाडौंका मेयर बालेनसँगको छलफल सकारात्मक: सभापति लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताउनुभएकाे छ। ललितपुरमा बिहीबार दुई नेताबीच छलफल भएको हाे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबीच वार्ता भएको छ। वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ र रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए…