काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको नीति र शैली पूर्ण रुपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताउनुभयो । अबको कांग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा…