Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


विदेश जाने विद्यार्थीको संख्या दोब्बर बढ्यो, दैनिक ५ सयले लिन्छन् अध्ययनका लागि अनुमतिपत्र

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । देशको शिक्षा प्रणाली गुणस्तर नहुनु, रोजगारको व्यवस्था तथा श्रमको उचित मूल्याङकन नहुँदा उच्च शिक्षाका लागि विदेशमा जानेहरुको चाप बढ्दो छ । भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका अधिकांश विद्यार्थीहरु पढ्न विदेश जाने…