Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको मेयर बालेन साहाले सामाजिक सञ्जाल मार्फत बताउनु भएकाे छ। आवेदन…