१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


आजदेखि सामुदायिक विद्यालय बन्द

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्न आव्हान गरेको छ । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । यसबाट देशभरका लाखौं विद्यार्थीहरुको पठनपाठनमा अवरोध हुने भएको छ । परिषद्ले तत्कालिन…