Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कक्षा १२ को पुरक परीक्षा आगामी असोज ६ र ७ गते

काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको बोर्डले बुधबार सूचना जारी गर्दै असोर ६ र ७ गते पूरक परीक्षा लिइने जनाएको हो । उक्त परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भर्न भनिएको…