काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको समितिले डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । दुई जनालाई पछि पार्दै थापा उपकुलपतिमा…