दिपेन्द्र अधिकारी (ईमेज)काठमाडौं, असोज ४ । संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने सुनिश्चित गरे पनि सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने सुनिश्चित गरे पनि विद्यालय उमेरका सबै बालबालिकाहरुविद्यालयको…