Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


‘भर्चुअल’ कक्षा बन्द गर्ने तयारीमा आंशिक प्राध्यापक

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २ । त्रिभुवन विश्व विद्यालयबाट फर्कँदा १५ वर्षको लगानीको सावाँ ब्याज लिएरै फर्कने अडानका साथ आन्दोलनमा उत्रेका आंशिक प्राध्यापकहरुले वैकल्पिक कक्षा बहिष्कार गरेका छन् । प्राध्यापकका आन्दोलनले कोरोनाले अस्तव्यस्त बनेको विश्व विद्यालयको क्यालेण्डर व्यवस्थापनमा थप चुनौती देखिएको छ । विश्वविद्यालयले पटक पटक जिल्याउँदै आएको भन्दै आंशिक प्राध्यापकहरुले आन्दोलनलाइ सशक्त बनाएका छन् ।…