Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


वर्गीय आधारमा फरक सिकाइ, दोहोरो नीतिले शैक्षिक गुणस्तरमा ठूलाे खाडल

दिपेन्द्र अधिकारीकाठमाडौं । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खानेबीच शिक्षामा विभेद हुन्छ । पछिल्लो समय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का ४२ हजार बढी विद्यार्थीमा गरेको एक अध्ययनले शिक्षाको गुणस्तरमा ठूलो खाडल देखाएको छ । राज्यको दोहोरो शिक्षा प्रणालीका कारण यो अवस्था आएको विश्लेषकहरू बताउँछन् । कक्षा १० मा अध्ययन गर्ने आधा विद्यार्थीको सिकाइ…