Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले घोषणा भइसकेको निर्वाचन मितिलाई राजनीतिको उचित समाधान मान्दै सहभागी हुने निष्कर्ष निकालेको हो। बैठकपछि महामन्त्री गगनकुमार थापाले कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन तथा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि…