Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


परमादेशबाट बनेकै सरकार न्यायालयविरुद्ध उभिँदै, सर्वोच्चलाई खुलेआम चुनौती

काठमाडौं । सर्वोच्च अदालतको फैसला सरकार लगायत मुद्दाका पक्ष र विपक्ष सबैले मान्नुपर्ने संवैधानिक व्यवस्था छ । कानुनी व्याख्याको सर्वाधिकार सर्वोच्चको फैसलामा रहन्छ । तर निजगढ विमानस्थल बनाउन रोक लगाउने सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै राजनीतिक दलहरूले असंवैधानिक निर्देशन दिएर न्यायालयलाई नै चुनौती दिएका छन् । गत जेठ १२ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद…