काठमाडौं । नेपाल र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि अनुदान सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थतिमा हिजो अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो । महोत्तरीको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको बीपी राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । यो राजमार्गको निर्माण…