काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरको मौसमा आँशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा पनि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशको पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहने छ । देशका…