Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज प्याज, फर्सी, गाँजर,भन्टासहितका केही तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य थोरै घट्दा कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। केही तरकारी भने महँगिएका छन्। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा…