Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् । आज विहान नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर एक एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिले जनाएको…