Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विद्युत प्राधिकरणको पोखरा केन्द्रका तत्कालिन प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० मि.मि.को १७४ मिटर र १२० मि.मि. को ७४६ मिटर पीभीसी तार हराएको विषयमा अख्तियारले १३ लाख ९३ हजार ६०३…