Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुर्खेतमा मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध

कर्णाली । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका बेला सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार एक जरुरी सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निषेध गरिएको जनाएको छ । निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको…