Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका गणेश कुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ । नेपाल सरकारको असोज ३० गतेको मन्त्रीपरिषद्को निर्णयले उनलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त हुनुभएकाे हाे । कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको…