Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सुनचाँदीको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार…