Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या

एजेन्सी । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका धेरै क्षेत्रहरूमा विस्थापित व्यक्तिहरूलाई बसोबास गर्ने पालहरूलाई लक्षित गरी इजरायली गोलाबारी गर्दा १२ प्यालेस्टिनीहरू मारिएका छन् । बसालले इजरायली विमानले बुरेइज शरणार्थी शिविरको एउटा घरलाई…