Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९कात्तिक २३० सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर ३ हजार १५…