Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित कर्मचारी

काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित प्रशासकीय कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चर सहित प्रशासकीय कर्मचारीहरु माग गरेको हो । जारी सूचना अनुसार क्यास काउन्टर इन्चार्ज, स्टोर इन्चार्ज तथा मार्केटिङ अफिसर समेत माग गरिएको छ । माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले इमेलमा…