Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सुरक्षा समितिको बैठक : केन्द्रीय सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचनको तयारीमा छलफल 

काठमाडाैं ।गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा तीन वटै सुरक्षा निकायका प्रमुख तथा नेपाली सेनाको उच्च अधिकारीसहितको उपस्थिति रहेको छ।   गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा छलफल भएको छ।   जुम यापु मार्फत सञ्चालन गरिएको…