Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


कैलालीमा आफन्तकाे घर गएका बेला नहरमा डुबेर ३ जनाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरकी १० वर्षीया मानसी बजगाई र निशा बजगाईलाई स्थानीय र प्रहरीले बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि टिकापुर अस्पताल पुर्‍याएको…