Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


भारतमा नेपाली बालकको जलेर मृत्यु

अर्घाखाँची । भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका नगर कमिटीका सचिव तारा सोमरेले बताएका छन । आगलागीको समयमा उनी बाहिर निस्कन…