Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


अवैधरुपमा मलेसियामा रहेको १११ नेपाली स्वदेश फिर्ता

काठमाडाैं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन्। अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् । आज मात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको…