Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चाडपर्वमा पनि सुनसान बन्यो सौराहा

डोलराज रानाभाट (ईमेज)चितवन, कात्तिक १६ । चाडपर्वको समयमा गुल्जार हुने सौराहाको पर्यटन बजार सुनसान देखिन्छ । सधै यहि सिजनमा यहाँका पर्यटन व्यवसायीलाई आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्न भ्याइनभ्याइ हुन्थ्यो । त्यसमा पनि तिहार आउनै लाग्दा रंगिन देखिने यहाँको वातावरण अहिले फिक्का देखिन्छ । गत वर्ष यही सिजन सौराहाका पर्यटन व्यवसायीसँग कसैसंग बोल्ने फुर्सदनै हुदैन…