Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


तिनजुरे पाथिभरा मन्दिरमा पर्यटकको संख्या बढ्दै

प्रकाश पाशवाङ तेह्रथुम । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाका रुपमा रहेको तिनजुरे पाथिभरामा चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ । चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो । चारैतिर हिमालको मनोरम दृष्यहरु सँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्दै धार्मिक महत्व रहँदै आएको छ…