डोलराज रानाभाटचितवन । नयाँ बर्ष २०७८ को पहिलो दिन चितवनका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको घुँइचो लागेको छ । कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगर्न प्रशासनले आग्रह गरे पनि बेवास्ता गर्दै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुँइचो लागेको हो । गत वर्ष लकडाउनका कारण नयाँ वर्ष मनाउन नपाएका स्थानीय यसपटक भने भिडभाड गरेरै घुमेका छन् । जिल्लाको…