Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


पायोनियर एड्भेन्चर ट्रेकबाट मकालुका शेर्पाले गरे ‘के-टु’ हिमालको सफल आरोहण

काठमाडौं, साउन २५ । संखुवासभाको मकालु गाउँपालिका र सोलुखुम्बुका ९ जना शेर्पाले ‘के-टु’ हिमालको सफल आरोहण गरेका छन् । उनीले पायोनियर एड्भेन्चर ट्रेकमार्फत ‘के-टु’ हिमालको सफल आरोहण गरेका हुन् । आरोहणकालागि शेर्पाहरुको संयुक्त टोली २४ जुनमा त्यसतर्फ गएको थियो । आरोहणकालागि गएको टोलीले यहि २७ जुलाई बिहान ‘के-टु’ हिमालको सफल आरोहण गरेको पायोनियर एड्भेन्चर ट्रेकका…