इलाम । लामो समयपछि इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रेको काम सुरु भएको छ । भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ । तीनवटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएपछि यो सडक कालोपत्रेको काम सुरु गरिएको हो ।…