बारा । पर्सा राष्ट्रिय निकुञ्जलाई साइकल पर्यटनको गन्तव्यको रूपमा विकास गर्न अभियान थालिएको छ । पर्सा राष्ट्रिय निकुन्ज, मधेश प्रदेश, स्थानीय तह र संघ संस्थाले साइकल र्याली गरी अभियानको शुभारम्भ गरेका हुन् । साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।…