Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


‘नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना’

काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपालमा थुप्रै सेफहरु उत्पादन भएपनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताउनुभयो । अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान…