काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ७० वर्ष पुगेको छ । पहिलो सफल आरोहणपछिका ७ दशकको अवधिमा ६ हजार ३ सय ३८ जनाले ११ हजार ३ सय ४१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । पहिल्लो समय एकातिर सगरमाथा आरोहण साहास र प्रतिष्ठाको विषय मात्र नभई यसलाई अनेकौं कीर्तिमान कायम गर्ने होडबाजी चुलिएको…