Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


महाभूकम्पमा ध्वस्त पाटनको भाइदेगः ८८ वर्ष पछि पुरानो स्वरुपमा फर्किंदै

काठमाडौं । नेपालका थुप्रै मौलिक सम्पदा वि.सं १९९० सालको महाभूकम्पमा ध्वस्त भएपछि पुननिर्माण भएपनि अझै उल्लेख्य संख्याका सम्पदाको अवस्था बेहाल छ । यस्तै दुरावस्था भोगिरहेको सम्पदा हो–पाटनको काशी विश्वनाथ मन्दिर भाइदेगः । तर दशकौंपछि भएको पुनर्निर्माणले भने यसको कायाकल्प फेरिएको छ । महाभूकम्पले ध्वस्त पाटनको काशी विश्वनाथ मन्दिर भाइदेगः मल्लकालमा जनस्तरबाट निर्माण भएको पाटनकै दोस्रो…