७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सकारात्मक सोच र सत्चरित्र विकासमा धर्म सहयोगी हुनुपर्छ : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले धर्म सकारात्मक सोच र सत्चरित्र विकासमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । शनिबार विराटनगरमा श्रीकृष्ण प्रणामी युवा परिषद्को प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै उहाँले धर्म सबैको मनमा उत्पन्न हुने भएकोले अन्धता र विकृत हुन नहुनेमा जोड दिनुभयो । उहाँले धर्म समाज रूपान्तरणमा सहयोगी हुनुपर्ने पनि बताउनुभयो ।…