Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यम:द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र…