Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


डडेल्धुरामा प्रसिद्ध उग्रतारा मेला आज समापन हुँदै

डडेल्धुरा । डडेल्धुरामा रहेकाे प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लागिरहेकाे मेला आज (बुधबार) भव्य रुपमा सम्पन्न गरिने भएकाे छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । जिल्ला सदरमुकामबाट ४ किलोमिटर दूरीमा रहेको प्रसिद्ध…