६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


जापानमा ६५ फिट अग्लो बुद्धकाे मूर्ति बन्याे (फाेटाेफिचर)

काठमाडौं । जापानमा करिब ६५ फिट अग्लो तथागत भगवान बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ । क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसामा एक विशाल चट्टानी पहरामा नेपाली मूर्तिकारहरुले भगवान बुद्धको मूर्ति निमार्ण सम्पन्न गरेका हुन् । ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठानको अगुवाईमा नेपाली मूर्तिकारहरुले एउटै विशाल ढुंगामा कुँदिएको यस शताब्दीको विश्वकै अग्लो भगवान बुद्धको मूर्ति निर्माण…