Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आजदेखि चैत्र नवरात्री सुरू

काठमाडौं । चैत्र शुक्ल प्रतिपदा अर्थात आज बुधबारदेखि चैत्र नवरात्र सुरू भएको छ । हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् । चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र कायम रहने छ । यस वर्ष बुधबारदेखि सुरू भएको नवरात्र चैत १६ गतेसम्म चल्ने छ । नेपालीहरु…